११ जेठ २०८३, सोमबार

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त

अ+
अ-

काठमाडौं, जेठ ४ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्यले रिक्त शिक्षाध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा (४) मा व्यवस्था भएअनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनाललाई निमित्त शिक्षाध्यक्ष र रिक्त रजिष्ट्रार पदमा सोही ऐनको दफा २० को उपदफा (४) अनुसार व्यवस्थापन सङ्कायका डीन प्रा.डा महानन्द चालिसेलाई निमित्त रजिष्ट्रार तोकेकाे त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

डीनको अत्तिरिक्त निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारको जिम्मेवारी प्राप्त गरेका प्रा.डा खनाल र चालिसेले आज कीर्तीपुरस्थित क्रमश: शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा उपस्थित भई पदवहाली गरेबा थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्