‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ
नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही नबुझ्नु र यस बारेमा ठुलै भ्रम पालेर बस्नु हो । तर हो, खाने कुरा नै । यसलाई बुझ्नुपर्दछ ।